February 8, 2025, Saturday
२०८१ माघ २६

राष्ट्रपति ट्रम्पले ह्वाईट हाउस आक्रमणमा सहभागी १५ सयलाई माफी दिए

२०८१ माघ ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

485

 

निर्वाचित निर्वाचित डोनाल्ड ट्रम्पले जनवरी ६ का १ हजार ५०० प्रतिवादीलाई माफी दिएका छन । डोनाल्ड ट्रम्प ओवल अफिसमा पुगेको के िबरेमा नै त्यसमा हस्ताक्षर गरेका हुन । जहाँ उनले थप कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् र जनवरी ६ मा अमेरिकी क्यापिटलमाथि भएको आक्रमणमा अभियोग लगाइएका करिब १,५०० प्रतिवादीलाई माफी दिएको तथा छवटा सजाय घटाएको बताएका छन्, एसोसिएटेड प्रेसले रिपोर्ट गरेको छ ।