Newyork Time 08:46 am
October 15, 2024, Tuesday
२०८१ आश्विन २९

नेपालले एडीबीसँग १५ अर्ब २९ करोड ऋण लिँदै

२०८१ भाद्र २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

205

नेपालले एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि गर्न ११५ मिलियन (करिब १५ अर्ब २९ करोड) ऋण लिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।