• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नायक दिलीप रायमाझी अमेरिका छाडेर नेपाल फर्किए

  •  
  • २०८१ बैशाख ४, मंगलवार ०६:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लामो समय अमेरिका बसेर अबको समय नेपालमा नै स्थायी रुपमै बस्नेगरी अभिनेता दिलीप रायमाझीको परिवार अमेरिकाबाट नेपाल फर्किएका छन । थोरै नेपाली अमेरिकाबाट नेपाल फर्किन्छन त्यहि थोरैमा अभिनेता रायमाझीको परिवार परेको छ । स्थायी बसोबासका लागि उनले नयाँ बानेश्वर क्षेत्रमा घर समेत किनेका छन् । छोरी दिव्या गत साता काठमाडौं आइपुगेर डेब्यु तयारीमा रहेको फिल्म ‘एक्टर’को कार्यशाला सहभागी भएकी छिन । ‘हामी अब नेपालमै बस्नेगरी अमेरिकादेखि फर्कियौं,अभिनेता रायमाझीले बताएका छन । उनको परिवार नयाँ घरमा सरिसकेको छ । छोरी दिव्याले अब फिल्म र अध्ययनलाई काठमाडौंबाट निरन्तरता दिने दिलीपले बताए ।

    यसअघि दिलीप लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका थिए । त्यसबीचमा पनि उनले केही फिल्म, टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा काम गरे । दिव्याको कुरा गर्दा उनको पहिलो फिल्म ‘एक्टर’ दुई सातापछि छायांकनमा जाने तयारीमा छ । उनले अर्को फिल्म ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छन् । छोरीको र आफ्नो बाँकी जिवन फिल्ममा लगानी गर्ने उदेश्य बोकेर रायमाझीको परिवार नेपाल फर्केका हुन ।

    Post Views: 304
    प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलवार ०६:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा गैरकानुनी नागरिकबाट जन्मिएकालाई स्वत नागरिकता नदिने विषय सर्वोच्च अदालतमा सुनुवाई हुने
    एसाईलम प्रक्रिया स्थगित हुँदा १५ लाख शरण माग्नेको भविश्य अन्यौलमा, १५ हजार नेपाली प्रभावित
    अब अमेरिकामा दोहोरो नागरिकता हुनेले त्याग्नु पर्ने: कँग्रेसमा चुनाव लड्न पनि नपाउने
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा गैरकानुनी नागरिकबाट जन्मिएकालाई स्वत नागरिकता नदिने विषय सर्वोच्च अदालतमा सुनुवाई हुने

    • २. एसाईलम प्रक्रिया स्थगित हुँदा १५ लाख शरण माग्नेको भविश्य अन्यौलमा, १५ हजार नेपाली प्रभावित

    • ३. अब अमेरिकामा दोहोरो नागरिकता हुनेले त्याग्नु पर्ने: कँग्रेसमा चुनाव लड्न पनि नपाउने

    • ४. एनआरएनमा एकता १० बुँदे सहमति

    • ५. प्रधानमन्त्रीको उपस्थितिमा १२ बुँदे सहमतिसहित एनआरएनएबीच एकता घोषणा

    चर्चित
    • १. अब अमेरिकामा दोहोरो नागरिकता हुनेले त्याग्नु पर्ने: कँग्रेसमा चुनाव लड्न पनि नपाउने

    • २. अमेरिकामा गैरकानुनी नागरिकबाट जन्मिएकालाई स्वत नागरिकता नदिने विषय सर्वोच्च अदालतमा सुनुवाई हुने

    • ३. एसाईलम प्रक्रिया स्थगित हुँदा १५ लाख शरण माग्नेको भविश्य अन्यौलमा, १५ हजार नेपाली प्रभावित

    • ४. प्रधानमन्त्रीको उपस्थितिमा १२ बुँदे सहमतिसहित एनआरएनएबीच एकता घोषणा

    • ५. नार्कका ७ नेपाली बैज्ञानिक विदेश पलायन !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.