• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यालिफोनिया आन्दोलनमा झण्डा जलाएपछि राष्ट्रपति ट्रम्प आक्रोसित, झण्डा जलाउनेहरु एक बर्ष जेल जाने

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार ०४:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रदर्शनका क्रममा अमेरिकी झण्डा जलाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । लस एञ्जलसमा भएको आप्रवासन विरोध प्रदर्शनमा अमेरिकी झण्डा जलाउने र अन्य देशका झण्डा बोकेका प्रदर्शनकारीलाई ‘जनावर’ को संज्ञा दिंदै कडा आलोचना गरेका हुन । उनले यस्तो कार्यलाई राष्ट्रघाती भन्दै अमेरिकाको झण्डा जलाउनेलाई एक वर्ष जेल सजायको प्रस्तावसमेत अघि सारेका छन् ।

    फोर्ट ब्र्यागमा अमेरिकी सेनाको २५० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै ट्रम्पले भने, “उनीहरू जनावर हुन्, जसले गर्वका साथ अन्य देशको झण्डा बोकेर अमेरिकी झण्डा जलाउनेलाई एक वर्ष कारागार पठाइनुपर्छ ।” लस एञ्जलसमा आप्रवासन सम्बन्धी विरोध प्रदर्शनलाई नियन्त्रण गर्न ट्रम्प प्रशासनले ४ हजार नेसनल गार्ड र ७०० नौसेना पठाएको छ । क्यालिफोर्नियाले गभर्नर गेभिन न्युजम सहितका आलोचकहरूले यसलाई संघीय शक्ति दुरुपयोग भनेका छन् । न्युजमले ट्रम्प प्रशासनविरुद्ध १०औं संशोधन उल्लंघनको अभियोगमा मुद्दा दायर गर्दै प्रतिक्रिया दिएका छन्, “मलाई गिरफ्तार गर ” राष्ट्रपति ट्रम्पले प्रदर्शनको पछाडि को को छन् भन्ने अनुसन्धान भैरहेको जनाउँदै भने, “हामी पाम बोंडी र न्याय विभागमार्फत वित्तीय स्रोत पत्ता लगाउनेछौं ।” अमेरिकी महान्यायाधिवक्ता पाम बोंडीले प्रदर्शनसँग जोडिएका ९ वटा मुद्दाहरू खुला रहेको बताइन । उनले अगाडी भनिन् जसले थुकेको हो, हामी प्रहार गर्नेछौं ,तयार हुनु भन्दै कडा चेतावनी दिएकी छिन् ।

    प्रदशनीका क्रममा अमेरिकी झण्डा जनाएपछि आन्दोलनमा समर्थन कम हुँदै गएको बताइएको छ तर पनि यो आन्दोलनको रुप फैलिएको छ । झण्डा जलाएपछि आन्दोलनमा सहभागीहरुबीच पनि कुटाकुट भएको समाचार माध्यमहरुले जनाएका छन । झण्डा जलाएर आन्दोलन नहुँने भन्दै आन्दोलनमा सहभागीहरुले त्यस्तो कार्य रोक्न आव्हान गरेका छन । आन्दोलनमा झण्डा जलाउनेहरु प्रोप्यालेस्टानीहरु रहेको समाचार माध्यमहरुले जनाएका छन ।

    Post Views: 140
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार ०४:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.