नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकका लागि नयाँ अस्थायी संरक्षित हैसियत टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपिएस) व्यवस्था गर्न अमेरिकी कांग्रेसका ५४ सदस्यले ट्रम्प प्रशासनसँग...