• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ३, शुक्रबार ०७:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली आर्थिक वर्ष २०८१र८२ मा वैदेशिक रोजगारीमा गएका छन् । “२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा कुल आठ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले बाह्रखरीलाई जानकारी दिए ।

    यो संख्या भारतबाहेकका देशमा श्रम स्वीकृति लिएर जाने नेपालीहरूको हो । भारतमा काम गर्न नेपालीलाई श्रम स्वीकृति नचाहिने हुँदा त्यहाँ काम गर्न जानेको संख्या यहाँ जोडिएको छैन ।

    यसअघि सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा आर्थिक वर्ष २०७९र८० मा गएका थिए । उक्त वर्ष सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

    आर्थिक वर्ष २०८०र८१ मा वैदेशिक रोजगारीमा जान सात लाख ४१ हजार २९७ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । उक्त वर्षभन्दा गत आर्थिक वर्ष २०८१र८२ मा ९७ हजार ९७३ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

    बितेको वर्ष श्रम स्वीकृति लिने आठ लाख ३९ हजार २७० जनामध्ये पुरुष सात लाख ४४ हजार ८०८ र महिला ९४ हजार ४६२ जना थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १३।२१ प्रतिशतले वृद्धि भएको छ ।

    श्रम स्वीकृति लिने अधिकांश वैदेशिक रोजगारीमा जाने गर्छन् । विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१र८२ मा दैनिक औसतमा दुई हजार २९९ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।

    Post Views: 170
    प्रकाशित मिति: २०८२ श्रावण ३, शुक्रबार ०७:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.