• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानाडामा प्रेम बरालले जिते चिट्ठाबाट ६९ लाख रुपैयाँ

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १९, आईतवार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानाडाको ब्राम्पटनमा बस्ने प्रेम बरालले चिट्ठाबाट ६८ हजार ७१५ क्यानेडियन डलर (६९ लाख रुपैयाँभन्दा बढी) जितेका छन्। मे २४ मा खोलिएको चिट्ठामा उनले यति रकम जितेका हुन्।  अन्टारियो लोटरी एण्ड गेमिङ कर्पोरेशनले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो। बरालले रकम जितेपछि विजेता हुन पाउँदा खुसी र धन्य महसुस गरेको प्रतिक्रिया दिएका छन्।

     

    उनले ‘ओएलजी एप’ मा आफ्नो टिकट जाँच गर्दा रकम जितेको थाहा पाएका थिए। ५५ वर्षीय बरालले सुरुमा आफूलाई पत्यार नलागेको तर दोहोर्याएर जाँच गर्दा रकम जितेको पक्का भएको बताएका छन्। त्यसपछि उनले आफ्नो छोरालाई टिकट दोहोर्याएर जाँच गर्न आग्रह गरेका थिए। पेसाले शेफ रहेका बरालले विगत तीन वर्षदेखि ओएलजीको चिट्ठा खेल्दै आएका छन्। उनले जितेको टिकट किचनरको सोबिजमा किनेका थिए।

    Post Views: 294
    प्रकाशित मिति: २०८२ श्रावण १९, आईतवार ०८:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.