• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले ल्याए अमेरिकी झण्डा जलाउनेलाई कारबाही गर्ने कार्यकारी आदेश

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ११, बुधबार ०५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्ने कार्यकारी आदेश ल्याएका छन्। ट्रम्पले सोमबार अमेरिकी झण्डा जलाउने प्रदर्शनकारीहरूलाई संविधानले अनुमति दिएको अधिकतम हदसम्म मुद्दा चलाउन मिल्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको  छ।

    अमेरिकी झण्डाको गरिमा र पवित्रता पुनर्स्थापित गर्न सरकारले काम गर्ने भनेर सो कार्यकारी आदेशले घोषणा गरेको छ। ट्रम्पले गत वर्षको राष्ट्रपतिय निर्वाचनको प्रचारको बेला देखि नै अमेरिकी झण्डा जलाउनेलाई एक वर्ष जेल हाल्नु पर्ने भन्दै आएका छन्। यो कार्यकारी आदेशमा हस्ताक्षर गर्दा पनि उनले झण्डा जलाउनेलाई एक वर्ष जेल हुन्छ भनेका छन्।

    ‘कुनै पनि किसिमको छुट वा रिहाइ हुँदैन,’ उनले घोषणा गरे। तर उनले हस्ताक्षर गरेको कार्यकारी आदेशमा भने त्यस्तो व्यवस्था छैन। अमेरिकी संविधानको पहिलो संशोधनले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको व्यापक अधिकार दिएको छ। सन् १९८९ मा सर्वोच्च अदालतले फैसला गर्दै राष्ट्रिय झण्डा जलाउनु राजनीतिक अभिव्यक्ति भएको भन्दै पहिलो संसोधनले सो अधिकारको प्रत्याभूति गरेको प्रष्ट्याएको थियो।

    ट्रम्पले हस्ताक्षर गरेको आदेशले नै सो फैसला स्वीकारेको भनेर द न्यु योर्क टाइम्सले लेखेको छ। झण्डा जलाउनेले अरू कुनै कानूनको पनि उल्लंघन गरेको छ भने उसमाथि प्राथमिकताका साथ कारवाही चलाउन यो कार्यकारी आदेशले निर्देशन दिएको छ।

    Post Views: 207
    प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार ०५:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.