• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले लिए शपथ

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन ६, बुधबार ०५:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार ढाकामा विशेष समारोहकाबीच बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमानले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन्।  बंगलादेशमा राष्ट्रपति भवनमा शपथ ग्रहण हुँदै आएको थियो। यसपालि संसद भवनको परिसरमा खुला आकाशमुनी मञ्च बनाएर प्रधानमन्त्री रहमानले सपथ लिएका हुन्।

    उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथ ग्रहण गराएका हुन्।

    शपथ ग्रहणपछि प्रधानमन्त्री रहमानले जुनसुकै मूल्यमा मुलुकमा शान्ति र कानुनी व्यवस्था कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले समर्थकहरूलाई बदलाभाव नराख्न चेतावनी समेत दिए। सरकारले कुनै पनि प्रकारको अराजकता नसहने बताए। फेब्रुअरी १२ मा भएको निर्वाचनमा बिएनपीले दुई तिहाई सिट जितेको थियो। यसपालिको निर्वाचनमा शेख हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाइएको थियो।

    शपथ ग्रहण समारोहमा विभिन्न मुलुकबाट सरकारका प्रतिनिधिहरूलाई पनि  निमन्त्रणा दिएको थियो। नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए।बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार प्रधानमन्त्रीले शपथ लिएपछि अन्य २५ मन्त्री र २४ जना राज्यमन्त्रीहरूले पनि शपथ लिएका छन्।

    तारिक बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।

    Post Views: 44
    प्रकाशित मिति: २०८२ फाल्गुन ६, बुधबार ०५:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.