• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाबाट ठुलो संख्यामा नेपाली डिर्पोट गर्ने अन्तिम चरणमा

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन १५, शुक्रबार ०५:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका एक सयभन्दा बढी नेपालीलाई एकैपटक देश निकाला डिपोर्ट गरी नेपाल पठाउने तयारी गरेको अमेरिकामा रहेको नेपाली दुतावास श्रोतले जनाएको छ। डिर्पोट गर्ने प्रmित्रया अनुसार वासिङ्टन डिसीस्थित नेपाली दूतावासले ती व्यक्तिहरूको नागरिकता र पहिचान प्रमाणीकरण गरिसकेको बताईन्छ ।

    चार्टर्ड विमानबाट अमेरिकी अध्यागमन अधिकारीहरूले तत्कालै काठमाडौं पठाउने योजना बनाई रहेको र मिति भने निश्चित नभएको बुझिएको छ । नेपाल पुग्ने मिति थापा पाए पनि नेपालमा रहेको अमेरिकी दुतावासले नेपाल अध्यागमन विभागलाई जानकारी गराउने चलन छ । केहि प्रव्ििधक कारण प्रक्रियामा केही दिन ढिलाइ भइरहेछ। डिपोर्ट हुनेहरूको सूचीमा रहेकामध्ये अधिकांश मेक्सिकोको बाटो हुँदै अवैध रूपमा अमेरिका छिरेकाहरू र पहिले नै डिर्पोटको लिष्टमा रहेकाहरु भएको बताइएको छ ।

    यदपि पुर्या तथ्यांक निश्चित भएको छैन । नागरिकको कागजात प्रमाणिकरण दूतावासको सामान्य जिम्मेवारीको काम हो। वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारीले नाम दिएका्े जानकारी अनुसार आफ्ना नागरिकको कागजात प्रमाणीकरण गर्नु दूतावासको नियमित काम भएको बताए । डिर्पोट गर्नेहरुको नामावली अमेरिकी इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले दुतावासमा पठाएपछि त्यहि सूचीका आधारमा दुतावासले उनीहरू नेपाली नागरिक भएको पुष्टि गरी कागजात फिर्ता पठाइसकेको बताइएको छ । दुतावासले नागरिकता प्रमाणिकरण गरिएकाहरू नेपाल फर्किनेछन् ।

    कुनै पनि देशले विदेशी नागरिकलाई जबर्जस्ती निष्कासन गर्दा सम्बन्धित देशको दूतावासले ती व्यक्ति आफ्नै नागरिक हुन् भन्ने आधिकारिक पुष्टि गर्नुपर्छ। धेरैजसो अवैध बसोबासीसँग राहदानी नहुने भएकाले दूतावासले एकतर्फी यात्रा अनुमति पत्र जारी गरेपछि मात्र उनीहरूलाई जहाज चढाइन्छ। डिर्पोटमा पर्नेहरुमध्ये धेरै मानव तस्करलाई मोटो रकम बुझाएर ज्यान जोखिममा पार्दै अमेरिका पुगेकाहरू हुन्। फेब्रुअरी २०२६ सम्म आइपुग्दा, संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकहरूको निर्वासन प्रक्रिया तीव्र बनाएको छ। जनवरी २०२५ मा ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरु भएयता ५४० भन्दा बढी व्यक्तिहरूलाई नेपाल फर्काइएको छ।

     

    Post Views: 141
    प्रकाशित मिति: २०८२ फाल्गुन १५, शुक्रबार ०५:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.