• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १२, शुक्रबार ०८:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।  वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ।

    ‘पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ’, मन्त्रालयले जनाएको छ।

    बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन्। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।  भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ।

    पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन।

    सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ।

    क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ।

    Post Views: 5
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०८:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने
    भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त
    नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्छाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
    Advertisement
    ताजा अपडेट
    • १. ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

    • २. अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने

    • ३. भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त

    • ४. नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्छाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

    • ५. भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ? फुट्यो भने फेरी के होला ?

    • ४. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • ५. भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.