• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १७, बुधबार २१:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोटेकोशी-त्रिशूलीको बाढीपछि उत्पन्न विपद व्यवस्थापनका लागि अमेरिकाले नेपाललाई सुरूङभित्र पठाउन मिल्ने केही उपकरणहरू पठाएको छ। अमेरिकाले दुईवटा सैन्य कार्गो जहाजमार्फत बुधबार नेपाल ल्याएका सामानमा दुईवटा उपकरण सहित ५,००० वटा विपत पीडित उद्धार सामग्री  छन्। यी सामग्री बाढी/पहिरोमा ज्यान गुमाएका वा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमाप्रयोग हुने विशेष सामग्री हुन्।

    साथै ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–एन्ड लोडर पनि ल्याइएको अमेरिकी दूतावासले आफ्नो फेसबुकमा उल्लेख गरेको छ। अमेरिकी दूतावासले यो सहायता नेपाल सरकारले गरेको अनुरोधअनुसार आएको भनेको छ। यसअघि अमेरिकाले बाढी प्रभावितका लागि घोषणा गरेको ३६ लाख अमेरिकी डलरको सहयोगभन्दा यो थप सहायता हो।

    भदौ १० गतेको बाढीका कारण करिब एक दर्जन जलविद्युत आयोजनामा झन्डै ९ सय जना हराइरहेका छन्। ती जलविद्युत आयोजनाका सुरूङभित्र थुनिएका मानिसहरूको उद्धार अहिले चुनौतीपूर्ण बनेको छ। सुरूङभित्र छिरेको लेदो र गेग्रान निकाल्न नेपाललाई समस्या भइरहेको छ।

    Post Views: 20
    प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार २१:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
    गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान
    नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?
    Advertisement
    ताजा अपडेट
    • १. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    • २. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • ३. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. विकासको शैली नफेरिए विपद्को क्षति झन् बढ्ने विज्ञको चेतावनी

    चर्चित
    • १. शव गाडेर प्रमाण नष्ट गर्ने हतार कि ! पहिचान गरेर परिवारलाई अन्तिम बिदाइ दिने जिम्मेवारी ?

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. बिनासकारी बाढीमा विदेशी उद्धार टोलीको प्रस्ताव किन अस्वीकार गर्यो सरकारले ?

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. भीषण बाढीपछि अवरूद्ध सञ्चार यसरी भयो पुनर्स्थापना

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.