• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र २३, मंगलवार २०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लामो समयदेखि रिक्त रहेको नेपालको अमेरिकी राजदुतमा मेगन बोल्डिनलाई पठाएको छ । नेपालस्थित अमेरिकी दूतावास मेगन बोल्डिनलाई काठमाडौँमा स्वागत गरिएको अमेरिकी दुतावासले जनाएको छ । मेगनले आगामी केही महिना कार्यवाहक अमेरिकी राजदूतका रूपमा कार्यरत रहने र नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको मद्दतमाथि केन्द्रित हुँदै नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनर्लाभमा सहयोग गर्ने यस दूतावास नेतृत्व गर्नुहुनेछ।

    उनी मंगलबार काठमाडौं आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।  “मेगनले आगामी केही महिना कार्यवाहक अमेरिकी राजदूतका रूपमा प्रतिकार्यमा सघाउनुका साथै नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको मद्दतमाथि केन्द्रित हुँदै नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनर्लाभमा सहयोगको यस दूतावासका कार्यको नेतृत्व गर्नुहुनेछ,” काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार भनेको छ ।

    काठमाडौं आउनुअघि मेगन बोल्डिन बंगलादेशको ढाकास्थित अमेरिकी दूतावासमा कार्यरत थिइन् । त्यहाँ उनी सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन् ।करियर डिप्लोम्याट मेगनसँग सकंट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी व्यापक अनुभव रहेको अमेरिकी दूतावासले जनाएको छ । उनीसँग युक्रेन, इराक, बंग्लादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टर लगायतमा काम गरेको अनुभव छ ।

    “राहत तथा पुनर्लाभका प्रयासहरू जारी रहँदा नेपालमा उहाँको आगमनले नेपाल सरकार र साझेदारहरूसँग निकट रही काम गर्ने अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई दर्साउँछ,” अमेरिकी दूतावासले भनेको छ ।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार २०:१६
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
    अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ४. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ५. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.