• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा ८२४ नेपालीलाई पक्राउपछि हिराशतमा

  •  
  • २०८० चैत्र ९, शुक्रबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नखोज्दा गतबर्ष २०२३ मा ८२४ जना नेपाली अध्यागमन हिराशतमा राखिएको तथ्यांक छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको तथ्यांक अनुसार उनीहरु सीबीपीबाट सीमाक्षेत्रमा पक्राउपछि आइसलाई स्थानान्तरण गरिएकाहरु हुन्। यो संख्या अघिल्ला बर्ष २०२२ मा ९४१ र २०२१ मा ३७३ रहेको उल्लेख छ ।

    अध्यागमन हिराशतमा परेका ८३५ जना नेपालीमध्ये ५६ जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नै आफै पक्राउ गरेको थियो । त्यसमध्ये ११ जना अपराधको अभियोग लागेकाहरु थिए भने ४३ जना अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको आइसले जनाएको छ । २ जना अन्य अभियोग लागेकाहरु रहेको तथ्यांकमा उल्ल्ेख छ ।

     

    Post Views: 199
    प्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार ०८:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’
    विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • २. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ३. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • ४. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ५. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. यूएनको कार्यक्रममा मन्त्रालयका सचिवलाई बाइपास, मन्त्रिका सचिवलाई न्युयोर्कमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.