• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

८ महिनामा नौ खर्ब ६१ अर्ब रेमिटेन्स भित्रियो

  •  
  • २०८० चैत्र २३, शुक्रबार ०७:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मुलुकमा रोजगारी नहुँदा दिनहुँ विदेशीनेको लर्को छ । सरकार महिनामा कति रेमिट्यान्स आउला भनेर तथ्यांक केलाएर बस्दछ । देशमा सरकार परिवर्तन हुन्छ प्रधानमन्त्रि परिवर्तन हुन्छ तर जनताको जीवनोस्तर झन झन कमजोर बन्दै गएको छ । युवा जनशक्ति लगभग सबै परदेसिएका छन । त्यसको ताजा प्रमाण हो राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०(८१ को ८ महिना ९साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। यसको मतलब रेमिट्यान्स प्रतिमहिना सबा खर्च पुग्न लागेको छ ।

    गत वर्षको यही अवधिमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्स भित्रने दरमा २१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैकको तथ्यांकले बताएको छ ।
    चालु आवको यो अवधिमा भने ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्। गत वर्षको आठ महिनामा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार थियो।

    Post Views: 232
    प्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार ०७:३२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता
    चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता

    • २. चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.