• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाका ढकाल र जर्मनीका थापाको महावाणिज्यदुतमा ४ बर्ष पदावधि थप, परराष्ट्रमन्त्रिको टेवलमा २ जनाको फाईल विचाराधिन

  •  
  • २०८० चैत्र २३, शुक्रबार २२:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यालिफोर्निया लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकाल र जर्मनीका लागि डा रामप्रताप थापाको पदावधि ४ वर्ष थप गरिएको छ। मन्त्रिपरिषदले ढकाल र थापाको पदावधि थप गर्ने निर्णय गरेको हो। कार्यकाल थप गरिएपछि ढकाल र थापाले यस जिम्मेवारीमा सन् २०२८ सम्म कायम रहनेछन् ।
    ढकाल अमेरिकामा नेपाली तैयारी पोसाक र हस्तकलाका वस्तुको व्यापार गर्ने एक अग्रणी व्यवसायीका रुपमा प्रख्यात छन । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र बनाएर व्यापार गरिरहेका उनी नेपाल र नेपालीपनको प्रवर्धनमा पनि सक्रिय छन्।

    अमेरिकाका लागि ओहायो राज्यका लागि डा दामोदर पौडेल र बोष्टनका लागि प्रल्हाद केसीको नयाँ नियूक्तिका लागि परराष्ट्र मन्त्रालयमा फाईल विचाराधिन अवस्थामा रहेको समाचार श्रोतले जनाएको छ । डा पौडेल नेपाली समाजका लागि निकै ठुलो योगदान गरेका व्यक्ति हुन । ओहायोमा रहेर कोरोना महामारीका बेला अमेरिकाभरीका नेपालीका लागि अहोरात्र खटेका व्यक्ति हुन । अमेरिकामा हाल एसि शेर्पा , प्रेमराजा महत, मार्विन बुस्टिन, मेरी क्यारोल सक्रिय रहेका छन ।

     

    Post Views: 138
    प्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार २२:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.