• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नायक दिलीप रायमाझी अमेरिका छाडेर नेपाल फर्किए

  •  
  • २०८१ बैशाख ४, मंगलवार ०६:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लामो समय अमेरिका बसेर अबको समय नेपालमा नै स्थायी रुपमै बस्नेगरी अभिनेता दिलीप रायमाझीको परिवार अमेरिकाबाट नेपाल फर्किएका छन । थोरै नेपाली अमेरिकाबाट नेपाल फर्किन्छन त्यहि थोरैमा अभिनेता रायमाझीको परिवार परेको छ । स्थायी बसोबासका लागि उनले नयाँ बानेश्वर क्षेत्रमा घर समेत किनेका छन् । छोरी दिव्या गत साता काठमाडौं आइपुगेर डेब्यु तयारीमा रहेको फिल्म ‘एक्टर’को कार्यशाला सहभागी भएकी छिन । ‘हामी अब नेपालमै बस्नेगरी अमेरिकादेखि फर्कियौं,अभिनेता रायमाझीले बताएका छन । उनको परिवार नयाँ घरमा सरिसकेको छ । छोरी दिव्याले अब फिल्म र अध्ययनलाई काठमाडौंबाट निरन्तरता दिने दिलीपले बताए ।

    यसअघि दिलीप लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका थिए । त्यसबीचमा पनि उनले केही फिल्म, टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा काम गरे । दिव्याको कुरा गर्दा उनको पहिलो फिल्म ‘एक्टर’ दुई सातापछि छायांकनमा जाने तयारीमा छ । उनले अर्को फिल्म ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छन् । छोरीको र आफ्नो बाँकी जिवन फिल्ममा लगानी गर्ने उदेश्य बोकेर रायमाझीको परिवार नेपाल फर्केका हुन ।

    Post Views: 405
    प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलवार ०६:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    • २. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ५. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.