• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा सुवेदी नियूक्त

  •  
  • २०८१ बैशाख १०, सोमबार ०७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा काम कारबाही ठप्प हुँदै आएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ । नेपालको कुटनीतिक थिंक ट्यांकका रूपमा विकास गरिएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वराजदूत प्रकाशकुमार सुवेदी नियुक्त भएका छन्। सुवेदीलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको बताइएको छ । परराष्ट्र मन्त्रालयमा अधिकृतबाट सेवा सुरु गरेका सुवेदी प्रतिष्ठानको १० औँ कार्यकारी निर्देशक हुन्। दुई वर्षअघि सेवा निवृत्त भएका सुवेदी भियानास्थित नेपालको राष्ट्रसंघीय नियोगका लागि स्थायी प्रतिनिधिसमेत कार्यरत थिए ।
    नेपालको कुटनीतिक मामलामा अध्ययन अनुसन्धान र तालिम दिनका लागि विसं २०५० सालमा स्थापित प्रतिष्ठान सधै राजनीतिक हस्तक्षेपका कारण चलायमान हुन सकेको छैन ।

    Post Views: 146
    प्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार ०७:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.