• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डेमोक्रयाटिक उम्मेदवारको चुनावी अभियानको नेतृत्व पुर्वराष्ट्रपति ओबामाले गर्ने

  •  
  • २०८१ आश्विन १९, शनिबार ०९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै गर्दा डेमोक्र्याट र रिपव्लिकन नेतृत्वहरु व्यापक प्रचार प्रसारमा लागेका छन । जसमा एउटा महत्वपुर्ण
    पूर्वराष्ट्रपति बराक ओबामा राष्ट्रपति उम्म्ेदवार कमला ह्यारिस र उपराष्ट्रपति उम्मेदवार टिम वाल्जको चुनावी अभियानमा नेतृत्व लिएर सहभागि हुने भएका छन । डेमोक्रयाटीक पार्टीको तर्फबाट ह्यारिस राष्ट्रपति रटिम वाल्ज उपराष्ट्रपति पदको उम्मेदवार हुनुुहुन्छ ।

    एक वरिष्ठ अभियान अधिकारीका अनुसार पहिलो कार्यक्रम पेनसिल्भेनियाको पिट्सबर्ग क्षेत्रमा हुनेछ । त्यसपछि ओबामाले निर्णायक राज्यहरूमा अभियानको नेतृत्वमा चुनापी अभियान सन्चालन गर्नुहुनेछ । विगतमा पनि बाईडन जिताउन ओबामाको महत्वपुर्ण भुमिका रहेको थियो । ओबामाले नेतृत्व लिएपछि ह्यारिसको चुनावी अभियानले अझै तिव्रता पाउने आंकलन गरिएको छ ।

    Post Views: 141
    प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार ०९:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.