• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

संविधान संशोधनका लागि राष्ट्रिय सहमति गर्न ७ दिनभित्र कार्यदल गठन

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र १५, आईतवार ०६:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न कार्यदल गठन गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको चौथो बुँदामा ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल गठन गर्ने उल्लेख छ।

    देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायत संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उक्त कार्यदल गठन गर्ने भएको हो।बहसपत्र सहभागितामूलक, पारदर्शिता र तथ्यमा आधारित बनाइने पनि कार्यसूचीमा उल्लेख छ।

    त्यस्तै, सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसर वञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्ने भएको छ। यसका लागि १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचना सहित सुधारमुखी कार्यक्रम घोषण गर्ने भएको छ।

    Post Views: 34
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार ०६:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो
    सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश
    पश्चिम एशियामा विकसित परिस्थितिबारे अध्ययन गर्न कार्यदल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • २. सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

    • ३. पश्चिम एशियामा विकसित परिस्थितिबारे अध्ययन गर्न कार्यदल !

    • ४. संविधान संशोधनका लागि राष्ट्रिय सहमति गर्न ७ दिनभित्र कार्यदल गठन

    • ५. २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका सम्पत्ति छानबिन गर्दै सरकार

    चर्चित
    • १. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • २. सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.