Newyork Time 12:07 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

अष्ट्रेलियाको सिड्नी सुमद्रमा दुई नेपाली विधार्थी डुबेर निधन

२०८१ जेष्ठ १५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

530

 

अष्ट्रेलियाको सिड्नीस्थित रक्स भन्ने स्थानमा माछा मार्न गएका दुई नेपाली विधार्थी डुवेर निधन भएको समाचार छ । २५ र २२ बर्षका ती मृतकको नाम भने सुरक्षा कर्मीले खुलाएको छैन । फिसिड गर्नका लागि अत्यन्तै संवेदनशिल मानिएको सो क्षेत्रमा सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा सो घटना घटेको स्थानीय सुरक्षा निकायले जनाएको स्थानीय समाचार सेभन न्यूज डट कम डट एयूले जनाएको छ । केप सोलान्डर ड्राईभ कर्नेल क्षेत्रमा सो घटना भएको बताइएको छ भने नेपालीको नेपालको ठेगाना र मृतकको पुर्ण विवरण आउन बाँकी रहेको छ ।

https://7news.com.au/news/two-fishermen-dead-after-being-swept-off-rocks-at-sydney-beach-c-14810701.amp?fbclid=IwZXh0bgNhZW0CMTAAAR28SjjeYj5uOUlN3Lrnyk8S63Svb9OUnHNQtp5lGOtAbIlUeJDKeYKTyD4_aem_Ab3mr4X6hfY5WD4CPrOiUNMtBDhMjRaP8x0KH1TNUo1B3xg2RINk_vhHNEsqh6TBAXOziYr12fnlFU5gbAw_j3H8