• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको ओहायो र केन्टुकीमा कन्सुलर शिविर सम्पन्न, ४ सय नेपालीको सहभागीता

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १७, शुक्रबार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको नेपाली राजदूतवासको संयोजनमा ओहायो राज्यको कोलम्वस र केन्टुकीमा घुम्ती शिविर सञ्चालन सम्पन्न गरेको छ । केन्टुकीमा गत शनिवार र आईतबार साथै ओहायोमा मंगलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चारभन्दा बढी सेवाग्राहीले सेवा लिएको ओहायोस्थित अवैतनिक वाणिज्यदुत डा दामोदर पौडेलले खबरमालालाई बताए । ओहायो राज्यका लागि अवैतनिक वाणिज्यदूत डा. दामोदर पौडेलको समन्वय र गैरआवासिय नेपाली संघको च्याप्टरहरुको सहयोगमा स्थानीय शिविर सञ्चालन गरिएको थियो । शनिबार र आइतबार केन्टकी राज्यमा सम्पन्न शिविरमा २ सय ५० जना र ओहायोमा एक सय ५० भन्दाबढीले सेवा पाएको वाणिज्यदुत डा पौडेलले बताए ।

    यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्ने भएकाले डा दूतावासको टोली नै गएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण भएको पौडेलले प्रतिक्रिया दिनुभयो । डिसीस्थित दूतावासले अमेरिकामा नेपालीको बुसोबास धेरै रहेका स्थानहरुमा गएर घुम्ती सेवा प्रदान गर्दै आएको छ । जसका कारण राहादानी लगायत विभिन्न सेवाले नेपाली समुदायमा राहात महसुश गर्ने गरेका छन ।

    Post Views: 290
    प्रकाशित मिति: २०८२ श्रावण १७, शुक्रबार ०८:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    Advertisement
    ताजा अपडेट
    • १. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.