• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टोकियो सिटी विश्वविद्यालयका डिन डा रिजालको अनुसन्धान लेख पुरस्कृत

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १८, शनिबार ०७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    टोकियो सिटी विश्वविद्यालयका डिन डा होमबहादुर रिजाल पुरस्कृत भएका छन् । अनुसन्धान प्रोफेसर रिजालले आर्किटेक्चर संस्थान जापानले प्रदान गर्ने ‘अनुसन्धान लेखले पुरस्कार प्राप्त गरेका हुन् ।

    डा रिजालले करिब २५ वर्षको अवधिमा ३३ अनुसन्धान(लेख विभिन्न जर्नलहरु प्रकाशित गरेका छन् । ८ जापानी र २५ अङ्ग्रेजीले लेखलाई आधार मानेर उनलाई पुरस्कृत गरिएको हो । आफ्ना लेखहरूलाई विश्वभरका अनुसन्धानकर्ताले धेरै प्रयोग गरेकोले त्यसैको मूल्यांकन हुँदा पुरस्कृत भएको डा रिजाल बताउँछन् ।

    उनका लेख र अनुसन्धानहरूले पृथ्वीको तापिए अवस्था र जीवनशैली, ऊर्जाको कम खपत र स्वास्थ्यको सुधार हुँदै दिगो विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । धादिङको ज्यामरुङमा जन्मिएका डा रिजाल करिब ३ दशक पहिले जापान आएका हुन् । यहाँ उच्च शिक्षा हासिल गरेका उनी टोकियो सिटी विश्वविद्यालयको डिनका रुपमा कार्यरत छन् ।

    Post Views: 892
    प्रकाशित मिति: २०८२ श्रावण १८, शनिबार ०७:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.