• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २२, शुक्रबार ०६:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आफुले चुनाव जितेमा आप्रवासीलाई आश्रय दिने भन्दै न्युयोर्क सिटीको मेयरमा जोहरान माम्दानी निर्वाचित भएपछि न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आप्रवासीमाथी कडाई गर्ने संकेत शुरु भएको छ । जसका कारण न्यूयोर्कको आप्रवासीको बढी बसोवास रहेको क्षेत्रहरुमा त्रास फैलिएको स्थानीय समाचारहरुले बताएका छन । क्वीन्स, ज्याक्सन हाई्टलगायतका विभिन्न क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली र भारतीय समुदायमा त्रास फैलिएको छ । सामाजिक सञ्जालका विभिन्न च्यानलहरुमा नेपालीमाझ त्यस्ता सन्देशहरु प्रवाह भइरहेका छन् । आइस आफैले भने क्वीन्समा गतिविधि बढाएकोबारे कुनै सार्वजनिक पुष्टी गरेको छैन । ज्याक्सनहाइट र क्वीन्सको विभिन्न क्षेत्रमा आइस देखिएको बताइए पनि नियमित कारबाही बाहेक अरु केहि नभएको बुझिएको छ ।

    न्युयोर्क सिटीको मेयरमा जोहरान माम्दानीको विजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय शक्तिको प्रयोग गरेर न्युयोर्क शहरलाई सजाय दिनसक्ने आशंका बढेको छ । हालै न्युयोर्क सिटीको चाइनाटाउनमा भएको आइसको कारवाहीपछि यो त्रास र आशंका अझै बढेको छ । जसले सामाजिक सञ्जालमा चिन्ताका सन्देशहरू देखिएका हुन् । राष्ट्रपति ट्रम्पले माम्दानी कम्युनिष्ट भएको बताउँदै आएका छन र उनले जितेमा केन्द्रिय सरकारबाट दिईने बजेट कटौति गर्ने बताएका थिए ।

    Post Views: 177
    प्रकाशित मिति: २०८२ कार्तिक २२, शुक्रबार ०६:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’
    परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • २. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ३. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • ४. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ५. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.