• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ २५, सोमबार ०७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फिलिपिन्सको मिन्डानाओ टापुनजिक समुद्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि एसियाका धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । संयुक्त राज्य अमेरिकाको युनाइटेड स्टेट जियोलोजिकल सर्वेका अनुसार स्थानीय समय बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्प गएको हो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले फिलिपिन्सका तटीय क्षेत्रमा ३ मिटर उचाइसम्मका सुनामीका छालहरू आउन सक्ने जनाएको छ ।

    साथै इन्डोनेशिया र मलेसियाका केही भागमा १ मिटर उचाइसम्मका छालहरू पुग्न सक्ने सम्भावना रहेको बताइएको छ । अमेरिकाको नेशनल सुनामी वार्निङ सेन्टरले प्रारम्भिक ८.२ म्याग्निच्युडको अनुमानलाई घटाएर ७.८ म्याग्निच्युड कायम गर्दै अमेरिकाका तटीय क्षेत्रहरूमा कुनै खतरा नरहेको जनाएको छ ।

    इन्डोनेसिया, फिलिपिन्स र जापानका अधिकारीहरूले सम्भावित खतरनाक छालबारे चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । फिलिपिन्सका साराङ्गानी, दाभाओ अक्सिडेन्टल, तावी-तावी र सुलु लगायत नौ प्रान्तका तटीय बासिन्दाहरूलाई तुरुन्तै उच्च भूभाग वा भित्री क्षेत्रमा सर्न निर्देशन दिएको छ ।

    Post Views: 127
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार ०७:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै
    राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !
    परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    • २. राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !

    • ३. परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता

    • ४. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ५. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.