• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इटालीको साहित्य पुरस्कार रञ्जना निरौलालाई

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन २, शुक्रबार १६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उहाँको कविता ‘सिटी लाइट्स’का लागि इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो’ साहित्य पुरस्कारअन्तर्गत ‘र्ग्यान्ड जुरी प्राइस’ प्रदान गरिएको छ ।

    मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्राप्त रचनामध्येबाट ‘सिटी लाइट्स’ छनोट भएको हो । विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक तथा कलाकार सम्मिलित अन्तर्राष्ट्रिय जुरीले मूल्यांकन गरी पुरस्कारका लागि निरौलाको कविता छनोट गरेको जनाइएको छ ।

    पुरस्कार निर्णायक समितिमा ओमानकी अमिता संघवी, बेलायतकी दाना नेरी, ग्रीसकी जान्थी होन्द्रो-हिल, फ्रान्सका मार्को पेर्ना र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा रहनुभएको थियो । जुरीको संयोजन लिलिता कोनरियरी र लिडिया कियारेलीले गर्नुभएको थियो ।

    निरौलाले पुरस्कारलाई नेपाली भाषा तथा साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै यसले आफ्नो साहित्यिक यात्रामा थप प्रेरणा र जिम्मेवारी थपेको बताउनुभएको छ ।

    Post Views: 24
    प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १६:२७
    Advertisement
    संबन्धित शिर्षकहरु
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना
    अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु
    Advertisement
    ताजा अपडेट
    • १. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • २. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ३. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    • ४. २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए, २१.२ प्रतिशतले वृद्धि !

    • ५. प्रधानमन्त्रीको सल्लाहकार बताउँदै इजरायल पठाइदिने भन्दै १५६ जनाबाट अढाइ करोड ठगी !

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ४. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.