• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ३, शनिबार ०३:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि नेपाली मुलका अष्ट्रेलियन अर्वपति शेष घले दम्पतीले ५८ करोड बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका छन । बाढीको पानी घट्दैमा असर समाप्त हुँदैन केही बालबालिकाको जीवनमा यस्तो परिवर्तन आएको छ, जुन कुनै पनि बालबालिकाले भोग्न नपरोस् भन्ने हेतुले दीघकालिन रुपमा सहयोग पुग्ने गरी घोषणा गरिएको घलेले बताए ।

    बाढी प्रभावित बालबालिकाका लागि उनीहरूले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा गर्न सकून् र आशाका साथ भविष्यतर्फ अघि बढ्न सकून् भन्ने उदेश्यले सो रकमबाट १८ बर्ष मुनिका बालबालिकाको १२ कक्षा सम्मको पढाई खाना, आवास तथा स्वस्थ्य उपचारसमेतको  गरिने उल्लेख छ । घलेको एमआईटि फाउण्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग गरिएको समझदारीपत्रमार्फत सस्थाले बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने दीर्घकालीन परियोजनाका लागि अधिकतम ५७ करोड ८५ लाख रुपैयाँ बजेट प्रतिबद्धता व्यत्तः गरेको छ । जसमा बाढी प्रभावित प्रत्येक बालबालिकाको अवस्था र आवश्यकताअनुसार यस सहयोगबाट शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्योपचार तथा अन्य अत्यावश्यक आवश्यकताहरू पूरा गर्न सहयोग गरिने उल्लेख छ ।

    सहयोग संझौतापछि घलेले हाम्रा लागि यो केवल आर्थिक सहयोगको विषय होइन, यी बालबालिका हुर्किंदै जाँदा उनीहरूलाई निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धताको विषय हो, उनीहरूले भोगेको कठिनाइले उनीहरूको जीवनमा प्राप्त हुने अवसरहरू निर्धारण नगरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो उद्देश्य हो भनेका छन । यसबाट आफ्नो परिवार गुमाएका बालबालिकाको लागि निकै ठुलो राहात हुने देखिन्छ ।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार ०३:४७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु
    २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए, २१.२ प्रतिशतले वृद्धि !
    प्रधानमन्त्रीको सल्लाहकार बताउँदै इजरायल पठाइदिने भन्दै १५६ जनाबाट अढाइ करोड ठगी !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    • २. २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए, २१.२ प्रतिशतले वृद्धि !

    • ३. प्रधानमन्त्रीको सल्लाहकार बताउँदै इजरायल पठाइदिने भन्दै १५६ जनाबाट अढाइ करोड ठगी !

    • ४. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ४. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ५. अस्ट्रेलियाको अध्यागमन नीतिमा ठूलो फेरबदल: विधार्थीले डिपेन्डेन्टमा आफन्त लैजान नपाउने !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.