• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भोटका आधारमा दलहरुले राज्यबाट अनुदान लिने तयारी

  •  
  • २०८० चैत्र ९, शुक्रबार ०५:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई मतका आधारमा राज्यकोषबाट अनुदान दिनेगरी तयारी थालेको छ । राजनीतिक दलहरुमा मौलाएको भष्ट्राचारलाई कम गर्न भन्दै राजनीतिक दलहरुले जनमतका आधारमा राज्यबाय अनुदान पाउने व्इवस्था गर्न राजनीतिक दल सम्बन्धी ऐन, २०७३ संशोधन गर्नका लागि मस्यौदालाई संशोधन गर्न लागेको हो ।
    राजनीतिक दलले प्राप्त गर्ने आर्थिक सहयोग, लेखा परीक्षण, राज्य कोषबाट दलहरूलाई अनुदान दिने लगायतका विषयमा दल तथा सरोकारवालाबाट चासो प्रकट हुँदै आएको आयोगले बताएको छ । यी लगायतका विषयमा के गर्दा उपयुक्त हुन्छ, भनी आयोगले सुझाव मागेको हो ।
    निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ संशोधन गर्नका लागि मस्यौदा बनाउँदै छ । यसका लागि आयोगले बिहीबार सुझाव माग गरेको हो ।

    आयोगले दल दर्ता, राजनीतिक दलको विधान, दलका पदाधिकारीको निर्वाचन, दलको संरचनामा समावेशिताको विषय, महिलाको प्रतिनिधित्व लगायतका विषयमा के–कस्ता प्रावधान राख्ने भनी सुझाव मागेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार राजनीतिक दल, नागरिक समाज, आम सञ्चार तथा सरोकारवालाहरूले इमेल वा पत्रमार्फत आफ्ना सुझाव दिन सक्नेछन् ।

    Post Views: 193
    प्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार ०५:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.