• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सञ्चारकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को युथ पिस एम्बेसडर अवार्ड

  •  
  • २०८१ बैशाख ४, मंगलवार ०६:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सञ्चारकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित १८औँ युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसप समारोहमा बस्नेतलाई अवार्ड प्रदान गरिएको हो । गैरनाफामुखी संस्थाको रूपमा काम गरिरहेको युथ युनेस्को क्लब, अमेरिकालगायत नौवटा अन्तर्राष्ट्रिय संस्थाले संयुक्त रूपमा सन् २०२४–२५ का लागि सो अवार्ड प्रदान गरेका हुन् ।
    ‘मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको मूल्यांकन गरी यो अवार्ड दिएका अमेरिकी युनिभर्सिटी सोभर नेसन युएसएका प्रेसिडेन्ट प्रो।डा। ड्यालरले बताएका छन ।
    सन् २०११ देखि विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड प्रदान हुँदै आएको छ। ‘मिडियामा युवा र शान्ति’ विधाबाट बस्नेतले अवार्ड पाएका युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले बताए। ‘यो अवार्डसँगै अब उहाँहरूले अन्तर्राष्ट्रिय फोरमहरू पाउनुहुनेछ,’ खनालले भने ‘संसारभरबाट विभिन्न विधामा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने सयौँबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौँ।

    Post Views: 178
    प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलवार ०६:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग
    ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा
    अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • २. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ४. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • ५. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.