• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

झण्डै एक करोड नेपाली देश बाहिर विदेशमा !

  •  
  • २०८१ जेष्ठ १४, सोमबार ०५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    दिनहुँ २२ सय जना नेपाली विदेश जाने गरेको तथ्यांक सार्वजनिक भएकै हो तर हालसम्म कति नेपाली विदेशमा छन भन्ने तथ्यांक थिएन । नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएको एक तथ्यांक अर्थ मन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षणअनुसारमा उल्लेख गरिएको छ । २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ । यो तथ्यांक भन्दा धेरै ठुलो मात्रामा नेपाली दिेशमा छन भन्न सकिन्छ । किनभने यो श्रम स्वीकृति लिउर जानेको मात्रै तथ्यांक हो ।

    यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन्। जसमध्ये पुरुष ८६।४ प्रतिशत र महिला १३।६ प्रतिशत रहेका छन् । आर्थिक सर्वेक्षण २०८०र८१ अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपिएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरीया गएका छन् । जसमध्ये पुरुष ९३।२ प्रतिशत र महिला ६।८ प्रतिशत रहेका छन् ।

    वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेसिया, साउदी अरब, युएई र कुवेत रहेका छन्। पछिल्लो अवधिमा युएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दो क्रममा रहेको छ। त्यसमा यूरोप अमेरिका जस्ता विकसित देशमा जानेहरु जोडिएका छैनन । त्यो तथ्यांक अनुमान गर्ने हो भने ८० लाख देखि एक करोड नेपाली विदेशमा रहेको अनुमान गर्न सकिन्छ । यदि यो तथ्यांक हेर्दा ३ करोड जनसख्यामा एक तिहाई जनसख्या विदेशमा रहेको मान्न सकिन्छ । विभिन्न तथ्यांक केलाउने हो भने गैरआवासिय नेपाली संघ, वैदेशसिक रोगजार संघ र विभिन्न देशमा रहेका दुतावासहरुको तथ्यांकलाई आधार मान्दा एक करोड भन्दा बढी नेपाली विदशेमा रहेको अनुमान सजिलै गर्न सकिन्छ ।

    Post Views: 332
    प्रकाशित मिति: २०८१ जेष्ठ १४, सोमबार ०५:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने
    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
    बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    • २. अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    • ३. बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन

    • ४. अमेरिका ईरान- युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !

    • ५. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ४. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.