Newyork Time 11:03 pm
May 7, 2024, Tuesday
२०८१ बैशाख २६

थाहायात्राद्वारा कार्यक्रम ‘अपराजिताहरु’को प्रोमो सार्वजनिक

२०७८ पुष १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

860

काठमाडौँ : थाहायात्रा अनलाइन टिभीमा सङ्घर्षशील महिलाहरुका गाथा समेटिएको कार्यक्रम ‘अपराजिताहरु’ सुरु हुने भएको छ । कार्यक्रम पहिलोे भागको रुपमा रहेको ‘रुबी खानहरुसँग एक दिन’को प्रोमो आज थाहायात्राको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

पितृसत्तात्मक व्यवस्थाले लादेको दमन र उत्पीडनका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका महिलाहरुको कथा यस कार्यक्रममा समेटिने कार्यक्रमका प्रस्तोता रुपा सुनारले बताइन् । हरेक महिना प्रस्तुत हुने यस कार्यक्रममा महिला उत्पीडन र विभेदसँग हार्न नचाहने महिलाहरुका कथा विषेशगरि प्रस्तुत हुने प्रस्तोता सुनारले जानकारी दिइन ।

प्रोमो हेर्नुहोस् :