• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

  •  
  • २०८२ बैशाख १४, आईतवार ०९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल युवा परिषदका संस्थापक अध्यक्ष तथा युवा अभियन्ता सरोज बानियाँ सन् २०२४ को ‘नेशनल सोसल वेलफेयर अवार्ड’ बाट सम्मानित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक  कार्यक्रमबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरेकी हुन् ।

    आयोजकका अनुसार विभिन्न कार्यक्रम तथा तालिममार्फत सशक्तिकरण गर्दै युवालाई नेतृत्वदायी भूमिकामा ल्याउन पुर्‍याएको योगदानको कदर गर्दै बानियाँलाई सम्मान गरिएको हो । डेढ दशकदेखि युवा सशक्तिकरणमा सक्रिय बानियाँको नेतृत्वमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदै आएको छ ।

    त्यस्तै, उनको अगुवाईमा हरेक प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरी युवाहरूलाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र स्थानीयकरण, युवा र निर्वाचन, रैथाने खाना र बाली र कृषि तथा जैविक विविधता संरक्षणमा युवाको भूमिका, सूचना प्रविधि लगायतका बिषयहरूमा विभिन्न क्रियाकलपामा संलग्न गराउँदै आइरहेका छन् ।

    बानियाँकै नेतृत्वमा सन् २०१९ र २०२३ मा एसियाली राष्ट्रहरू सम्मेलित एसियन युवा सम्मेलन समेत सम्पन्न भइसकेका छन् । बानियाँसँगै सिजन मिडिया प्रालिले विभिन्न विधामा गरी १८ व्यक्ति तथा संस्थालाई ५ औँ संस्करणको नेसनल सोसल वेयलफेयर अवार्ड प्रदान गरेको छ ।

    त्यस्तै, नेपाल दृष्टिविहीन कल्याण संघ काठमाडौँका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरिएको छ । सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रूपान्तरणकारी योगदानका लागि सम्मान प्रदान गरिएको बताए ।

    Post Views: 304
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार ०९:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.