• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी “गोल्डन डोम ” मिसायल सुरक्षा प्रणालीमा क्यानडा बस्ने

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ९, बिहीबार ०६:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाले शुरु गर्न लागेको प्रस्तावित गोल्डन डोम मिसायल रक्षा प्रणालीमा क्यानाडाली सरकारले सहभागीता जनाउने ईच्छा जाहेर गरेको छ । यो प्रणाली ‘आगामी पुस्ताका’हवाई खतराहरूको सामना गर्नका लागि निर्माण गर्न लागिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बताएका छन । प्रधानमन्त्री मार्क कार्नीको कार्यालयका अनुसार, अमेरिका र क्यानाडाबीच सुरक्षा सम्बन्धी हालको तथा नयाँ कार्यक्रम गोल्डेन डोम मा सहभागिताका लागि सक्रिय छलफलहरू भइरहेका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार २५ बिलियन डलरको प्रारम्भिक लागतसहित नयाँ मिसाइल रक्षा प्रणाली सार्वजनिक गरेका थिए। उनले क्यानाडा उक्त परियोजनामा सहभागी हुन इच्छुक रहेको बताएका थिए।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोल्डन डोम” नामक बिलियन डलरको मिसाइल रक्षा प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका छन । जसलाई उनले अमेरिकालाई जमिन र अन्तरिक्षबाट गरिन सक्ने सम्भावित विदेशी आक्रमणबाट जोगाउने उपायको रूपमा देखेका छन् । ओभल अफिसमा अमेरिकी रक्षा सचिव पिट हेगसेथको साथमा ट्रम्पले यो परियोजना आफू राष्ट्रपति भएकै बेला सञ्चालनमा ल्याउन चाहेको पनि बताएका छन । उनले प्रारम्भिक रूपमा २५ अर्ब डलरको बजेट रिपब्लिकनहरूले स्वीकृत गरिसकेको छ

    Post Views: 471
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, बिहीबार ०६:२१
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.