• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

३० जना अमेरिकी सिनेटरद्धारा टिपिएस भएकालाई पिआरको बाटो दिन नयाँ विधेयक प्रस्ताव

  •  खबरमाला संवाददाता
  • २०८२ असार ६, शुक्रबार २२:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सिनेटर क्रिस भ्यान होलनसहित ३० जना सिनेटरहरूले टिपिएस र डिईडब्ल्लु प्राप्त योग्य आप्रवासीलाई स्थायी कानुनी बसोबास पिआर दिनका लागि सेक्यूयोर एक्ट नामक विधेयक पुनः संसदमा पेश गरेका छन् ।

    यो विधेयक ट्रम्प प्रशासन र सर्वोच्च अदालतले टिपिएस कार्यक्रमलाई कमजोर बनाइरहेका बेला ल्याइएको हो । ट्रम्प प्रशासनले नेपालसहित पाँच देशका करिब ५ लाख ६३ हजार टिपिएस धारकहरूको मान्यता रद्द गरिसकेको छ, जसले उनीहरूलाई आफ्ना देश फर्कन बाध्य बनाउने निश्चित छ । ट्रम्प प्रशाससनले उनिहरुलाई अमेरिका छोड्न समय दिईसकेको छ । सिनेटरहरूका अनुसार वर्षौंदेखि अमेरिका बसेका, काम गरेका र समुदायमा योगदान दिँदै आएको भन्दै उनिहरुलाई अमेरिकामा स्थायी बसोबास गर्न दिनुपर्ने माग समेटिएको छ । यो विधेयकले कानु रुप पाएको खण्डमा उनीहरूलाई अमेरिका नै आफ्नो घर बनाउन कानुनी स्थायीत्वको अवसर दिनेछ । विधेयकलाई प्रमुख श्रमिक संगठनहरू र आप्रवासी अधिकार संस्थाहरूले समर्थन गरेका छन्।

    सिनेटर कोरी बुकरले भनेका छन “यो प्रशासन ती आप्रवासीहरूलाई टेकेका जमिन खोस्दैछ, जसले कानुनी मान्यता पाएका छन्, समुदायका मेरुदण्ड हुन्, र दशकौंदेखि यहाँ काम गरिरहेका छन्। कांग्रेस चुपचाप बसेर यस्तो अन्याय हेरेर बस्न सक्दैन। हामीले तत्काल कदम चाल्नुपर्छ र टिपिएस पाएका सबै व्यक्तिहरूलाई स्थायी कानुनी हैसियत पाउने सुनिश्चित बाटो दिनुपर्छ — ती व्यक्तिहरूलाई, जसलाई हामीले खुलेर स्वागत गरेका थियौं ।”

    Post Views: 346
    प्रकाशित मिति: २०८२ असार ६, शुक्रबार २२:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.