• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी हम्फ्री फेलोशिप २०२६–२७ को लागि आवेदन दिन १ महिना बाँकी

  •  खबरमाला संवाददाता
  • २०८२ असार १५, आईतवार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालीका लागि ह्युबर्ट एच. हम्फ्री फेलोशिप कार्यक्रम २०२६–२७ को लागि आवेदन खुलेको छ । ईच्छुक र योग्य नेपाली व्यक्तिले आवेदन दिएर छानिने व्यक्तिका लागि यो प्रतिष्ठित, पूर्ण रूपमा अमेरिकी सरकारको खर्चमा १० महिनाको फेलोशिप कार्यक्रम संयुक्त राज्य अमेरिकामा सञ्चालन हुनेछ । जुन सार्वजनिक सेवा र नेतृत्वमा प्रतिबद्ध मध्य–स्तरीय पेशाकर्मीहरूका लागि डिजाइन गरिएको हो । सहभागीहरूले अमेरिकी अग्रणी विश्वविद्यालयहरूमा गैर–डिग्री शैक्षिक तथा व्यावसायिक अनुभवहरू प्राप्त गर्ने महत्वपुण अवसर पाउनेछन् ।


    जहाँ आफ्नो नेतृत्व क्षमता विकास गर्नु, विश्वभरिका सहकर्मीहरूसँग सहकार्य गर्नु र आफ्नो प्रभाव विस्तार गर्नु सहयोग पुग्नेछ । यसका लागि आवेदन दिने अन्तिम मिति २०२५ जुलाई ३१, राति ११ः५९ बजे नेपाल समय अनुसार रहेको बेबसाईटमा उल्लेख छ ।

    नेपालस्थित फुलब्राइट आयोग, जसलाई औपचारिक रूपमा “संयुक्त राज्य अमेरिका र नेपालको बीचको शैक्षिक आदानप्रदान आयोग भनिन्छ । सन् १९६१ मा अमेरिकी र नेपाली सरकारबीचको समझदारीअनुसार स्थापना गरिएको हो । यस आयोग स्थापना भएदेखि अहिलेसम्म ७०० भन्दा बढी अमेरिकी विद्वान, विद्यार्थी र विभिन्न पेसामा संलग्नहरू नेपाल आएका छन् भने ७०० भन्दा बढी नेपाली विद्यार्थी र विद्वानहरू फुलब्राइट कार्यक्रमअन्तर्गत अमेरिका गइ अनुभव आदन प्रदान गरी सकेका छन् ।
    आयोगले अमेरिकी विद्वान, विद्यार्थी र पेशेवरहरूलाई नेपालमा स्वागत गर्नका लागि स्थानीय संस्थाहरूको साझेदारीमा कार्य गर्छ । उता, अमेरिका जाने नेपाली सहभागीहरूलाई त्यहाँका साझेदार संस्थाहरूले समर्थन गर्छन् । आफ्ना देश फर्किएपछि, फुलब्राइट सहभागीहरूले आफ्ना अनुभव बाँड्ने, प्रभावशाली परियोजनाहरू सुरु गर्ने र दीर्घकालीन सहकार्य प्रवद्र्धन गर्ने काममार्फत आफ्नो समुदायमा योगदान पु¥याउँदै आएका छन ।

    यो कार्यक्रम अन्तर्गत विश्वभर १७५ भन्दा बढी देशहरूमा रहेका ४३० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी परामर्श केन्द्रहरूको सञ्जाल कार्यरत रहेका छन । यस सन्जालले अमेरिकी उच्च शिक्षाबारे सटिक, अद्यावधिक र विस्तृत जानकारी प्रदान गर्ने गर्दछ । अमेरिका अध्ययनका लागि जानकारी चाहिएमा यहिबाट नै आधिकारी जानकारी पाईन्छ । यो केन्द्र अमेरिकी विदेश मन्त्रालयको आधिकारिक स्रोत हो, जसले नेपाली विद्यार्थीहरूलाई अमेरिकी उच्च शिक्षा प्रणालीका बारेमा मार्गदर्शन गर्छ ।

    आवेदनका लागि तलको लिंकमा हेर्न सक्नुहेनेछ ।

    Humphrey Fellowship

    Post Views: 330
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार ०७:४९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.