• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रोनाल्डो र अल नासरबीचको नयाँ सम्झौताको मूल्य ९२ अर्ब

  •  खबरमाला संवाददाता
  • २०८२ असार १५, आईतवार ०८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल-नासरसँग २०२७ सम्मको लागि दुई वर्षको नयाँ सम्झौता गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् साउदीमा थप दुई वर्ष बस्ने उल्लेख गरेका हुन्।

    यो सम्झौताको मूल्य बोनस र क्लबको १५% स्वामित्व सहित ४९२ मिलियन पाउन्ड  (९२ अर्ब रूपैयाँ बढी) सम्म पुग्ने अनुमान गरिएको छ। यसमा २४.५ मिलियन पाउन्ड (३३.७ मिलियन डलर) को हस्ताक्षर शूल्क र प्रत्येक दुई दिनमा १० लाख पाउण्डभन्दा बढी कमाउने तलब समावेश छ।

    यसअघिको सम्झौता यहि जुनमा सकिदै थियो। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौतापछि रोनाल्डो २०२३ मा अल-नासरमा अनुबन्धित भएका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा गत सिजन ४१ खेलमा ३५ गोल सामेल छ।

    रोनाल्डो अहिले करिअरको एक हजार गोल गर्ने महत्वकांक्षासहित अघि बढेका छन्। हाल उनको करिअर गोल संख्या ९३८ छ।  साउदी प्रो लिगमा उनको प्रति खेल ०.९४ गोलको औसत दर (स्काई स्पोर्ट्सको प्रदर्शन विश्लेषण अनुसार) छ। जसका कारण उनले साउदै यो लक्ष्य पूरा गर्ने देखिन्छ।  ४० वर्षको उमेरमा धेरै फुटबरको करिअर सकिए पनि रोनाल्डो यो उमेरमा अझै फिट छन्। यसै वर्ष मात्र रोनाल्डोले नेसन्स लिग जितेका थिए।

    Post Views: 283
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार ०८:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • २. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ३. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ४. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    • ५. राहदानी छपाई प्रकरणमा परराष्ट्र मन्त्रालयकै ९ कर्मचारीबिरुद्ध अख्तियारद्धारा मुद्दा दायर

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.