• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाले वैदेशिक अनुदान कटौती गर्दा प्रतिवर्ष २८ लाख बढीको ज्यान जोखिममा

  •  खबरमाला संवाददाता
  • २०८२ असार १८, बुधबार ०७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्।

    न्यून र मध्यम आय भएका देशहरूका लागि यसको असर विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्व जत्तिकै ठूलो हुने अनुमान रहेको लान्सेट रिपोर्टका सह–लेखक डेभिड रसेलाले बताएका छन्। ‘यो बजेट कटौतीका कारण स्वास्थ्य क्षेत्रमा पछिल्ला दुई दशकमा भएको प्रगति अचानक रोकिन सक्छ र समस्या बल्झिन पनि सक्छ,’ रसेलाले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।

    १३३ राष्ट्रको तथ्याङ्क विश्लेषण गर्दै अनुसन्धानकर्ताहरूको टोलीले सन् २००१ देखि २०२१ सम्मको अवधिमा यूएसएडको सहयोगले विकासशील देशहरूमा झन्डै ९ करोड १० लाख मानिसलाई मृत्यु हुनबाट जोगाएको अनुमान गरेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत मार्चमा राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) का ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको जानकारी दिएका थिए।

    अमेरिका हालसम्मको सबैभन्दा ठूलो मानवीय सहायता दिने राष्ट्र हो। अमेरिकाले ६० भन्दा बढी देशहरूमा सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो। रुबियोका अनुसार अझै करिब १ हजार कार्यक्रमहरू सञ्चालनमै छन्।

    Post Views: 234
    प्रकाशित मिति: २०८२ असार १८, बुधबार ०७:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.