• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सामाजिक सन्जाल पब्लिक मोडमा नराखे अमेरिकी भिषा नपाउने

  •  खबरमाला संवाददाता
  • २०८२ असार १९, बिहीबार ०५:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालस्थित अमेरिकी दुतावासले भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुनसक्ने जनाएको छ । यदि कसैले भिषा आवेदन गरेका छन भने सामाजिक सन्जाल लक गरेको हुनु हुँदैन यदि त्यसो भएको छ भने त्यहि कारण भिषा नपाउने संभावना हुने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको हो । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा अस्वीकृतमात्र नभई भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेतावनी दूतावासले जारी गरेको सुचनामा उल्लेख छ ।

    भिसा फर्म भर्दा सामाजिक सञ्जालमा उपस्थीति भए नभएकोबारेको प्रश्नमा कतिपय आवेदकले सामाजिक सञ्जालमा उपस्थीति हुँदाहुँदै पनि भर्ने झन्झटले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट नभएको विवरण भर्ने गरेको पाइएकोले पनि त्यस्ता व्यक्तिहरुले आफ्नो यथार्थता लुकाएको हुनसक्ने अनुमान कै भरमा भिषा नपाउन सक्नेछ । यदि यसो गर्दा पनि भिषा पाएमा अमेरिकालाई ढाँटेको ठहर हुने भएकाले कुनै पनि बेला भिषा रद्द पनि हुन सक्नेछ । विवरण ढाँटेको फेला परेको खण्डमा अमेरिकाको भिसाको लागि अयोग्य हुने प्रावधान रहेको सन्दर्भमा दूतावासले यस्तो चेतावनी जारी गरेको हो ।

    पछिल्लो बर्षहरुमा अमेरिकीभुमिमा आएर अमेरिकी विदेश तथा अमेरिकी सुरक्षामा खलल पुग्ने गतिविधि गरेको पाइएकोले त्यस्ता व्यक्तिलाई भिषा नै नदिएर त्यस्ता व्यक्तिहरु रोक्ने अमेरिकी सरकारको नीति रहेको बताइएको छ । अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा नीतिलाई बलियो बनाउन भिषा प्रक्रिया र ग्रीनकार्ड तथा नागरिकता नीतिहरुका पनि कडाई गरेको छ । त्यसैले नेपालीस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालहरु पब्लिक बनाउन अनुरोध गर्दै प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित भएको प्रष्ट पारेको थियो । यो निर्णयसँगै फेसबुक एकाउन्ट लक गरेका, ट्वीटर, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु फ्लोअर्सहरुले मात्र देख्न पाउनेगरी प्राइभेट गराएकाहरुले ती सामाजिक सञ्जालहरु पब्लिक मोडमा नराखी अमेरिकाको भिसा आवेदन दिएको खण्डमा उनीहरुको भिसा अस्वीकृत हुनसक्ने जनाइएको छ ।

    Post Views: 255
    प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ०५:२९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.