• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको टेक्सासमा भिषणा बाढीमा परी ४६ को मृत्यू , २० जना बेपत्ता

  •  खबरमाला संवाददाता
  • २०८२ असार २२, आईतवार ०९:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ। शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको र २० जना किशोरी अझै बेपत्ता रहेको अमेरिकी मिडियाहरुलेले जनाएको छ।

    मृत्यु हुनेमा १८ जना किशोरी र बालिका तथा २८ जना बयस्कहरू छन् । केहि बेपत्ता भएका छन बेपत्ता भएका किशोरीहरू ग्रीष्मकालीन शिविरका लागि क्याम्प मिस्टिकमा थिए। क्याम्प मिस्टिक टेक्सासको सबैभन्दा पुराना र प्रतिष्ठित बालिका शिविरहरूमध्ये एक हो। यहाँ सयौं बालिकाहरू हरेक वर्ष भाग लिन्छन्। उनीहरूलाई आत्मनिर्भरता, नेतृत्व विकास लगायत विभिन्न विषयहरू सिकाइन्छ।

    यस साता क्याम्प मिस्टिकमा झन्डै ७०० किशोरीहरू सहभागी थिए। क्याम्प मिस्टिक टेक्सासको केर काउन्टीको ग्वाडलुप नदी किनारमा छ । शुक्रबार नदीको बहाब बढेर बाढी आउँदा त्यहाँ धेरै किशोरीहरूलाई बगाएको अनुमान गरिएको छ। केहीलाई उद्धार गरिए पनि बेपत्ता रहेका २० जना किशोरीहरुको खोजी कार्य व्यापक बनाइएको छ। बाढीले धेरै घरहरूमा क्षति पुर्‍याएको छ। प्रमुख सडक र पुलहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ।

    Post Views: 270
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०९:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
    Advertisement
    ताजा अपडेट
    • १. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • २. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ३. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ४. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • ५. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.