• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी विदेश मन्त्रालयद्धारा १५% कर्मचारी, दुतावास र नियोगहरु कटौती गर्ने योजना घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ असार २७, शुक्रबार ०८:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी विदेश मन्त्रालयले दशकमै सबैभन्दा ठूलो कूटनीतिक पुर्नसंरचना गर्ने योजना सार्वजनिक गरेको छ । मन्त्रालयले सामूहिक कर्मचारी कटौती अघि बढाउने योजना घोषणा अनुसार यी कटौतीहरू डोनाल्ड ट्रम्पको “अमेरिका फस्र्ट” दृष्टिकोणसँग विदेश मन्त्रालयको उद्देश्य मिलाउने प्रयासका रूपमा हेरिएको छ । व्यापक पुनःसंरचनाको हिस्सा स्वरूप करिब २ हजार कर्मचारीहरूलाई यसै हप्तादेखि नै हटाउने तयारी गरिरहेको छ । विदेशमन्त्री रुबियोले राष्ट्रपति ट्रम्पको निर्देशनमा ऐतिहासिक पुनःसंरचना अगाडि बढाएका हुन्, जुन सोच–सम्झेर, मन्त्रालयको नेतृत्वले योजनाबद्ध रूपमा कार्यान्वयन गरेको हो। ‘अमेरिका फस्र्ट’ विदेश मन्त्रालयले अमेरिकी जनतालाई अझ प्रभावकारी रूपमा सेवा पु¥याउनेछ ।

    “रिडक्सन इन फोर्स” भनेर चिनिने यी कटौतीहरू र स्वैच्छिक राजीनामाका कार्यक्रमहरूमार्फत मन्त्रालयको करिब १५% घरेलु कर्मचारी हटाउने योजना अघि सारिएको छ । द गार्जियनका अनुसार एक वरिष्ठ अधिकारीको हवला दिंदै यो संख्या झन्डै २ हजार जनाको कटौति गर्ने बताइएको छ । यो पुनःसंरचनामा सयौं विभागहरू एक आपसमा गाभिने वा पूर्ण रूपमा खारेज गरिनेछन् । विदेश मन्त्रालयले राष्ट्रपतिलाई सल्लाह दिनुका साथै अमेरिकी परराष्ट्र नीति नेतृत्व गर्ने काम गर्छ ।

    यो लामो समयदेखि अपेक्षित रहेको कदम मन्त्रालयले यसै साताबाट जब अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको पक्षमा फैसला गरयो त्यसपछि ट्रम्प प्रशासन उत्साहित भएर कर्मचारी कटौति गर्न तयार भएको बताईन्छ । संघीय न्यायाधीशद्वारा सरकारी कर्मचारी कटौती रोक्न जारी गरिएको आदेशलाई उल्टाएपछि यस फैसलाले लाखौं संघीय कर्मचारीहरू प्रभावित हुने सम्भावना रहेको सामूहिक बर्खास्त योजनालाई अघि बढ्न कानुनी बाटो खोलेको छ ।

    विदेश मन्त्रालयले कर्मचारी कटौती गर्ने विस्तृत योजना ािर्वजनिक गर्ने तयारी भईरहेको बताइएको छ । मन्त्रालयका उप सचिव माइकल रिगासको नाममा जारी गरिएको मेमोमा कटौति गर्ने योजना घोषणा गरिएको छ । कर्मचारी कटौति संगै कयौन देशमा रहेका दुतावास, केहि महावाणिज्यदुतावासहरु र नियोगहरु पनि बन्द गर्ने बताइएको छ ।
    कर्मचारी हटाउनेसंगै क्षेत्रीय विभागहरू वैदेशिक दूतावासहरू घटाउने, सार्ने, कार्यहरु पर्ने बताइएको छ । कतिपय विभागहरू, विशेष गरी आप्रवासन र लोकतन्त्र प्रवद्र्धनमा केन्द्रित ब्युरोहरू, ट्रम्प प्रशासनको विदेश नीति दृष्टिकोण अन्तर्गत महत्वपूर्ण रूपले परिवर्तन गरिने बताइएको छ ।

    Post Views: 278
    प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार ०८:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.