गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकालमा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, आर्थिक गतिविधिलाई चलायमान बनाउन, राष्ट्रको विकास निर्माणलाई तीब्रता दिने गरी गृह मन्त्रालय र गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई निस्पक्ष, व्यावसायिक ढंगबाट परिचालन/सञ्चालनमा यो अवधिमा निकै रचनात्मक कार्यहरू भएका छन्।