• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रुपन्देही उपनिर्वाचनमा बालेनको समर्थनमा चर्चित अधिवक्ता ओमप्रकास अर्याल चुनावी मैदानमा !

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १, आईतवार ०७:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    रुपन्देही– ३ को उपनिर्वाचनको सरगर्मी बढेर गएको छ । मुलधराको राजनीतिक दलहरुमाथी यतिरखेर स्वतन्त्र पार्टी वा उम्मेदवारहरु चुनौति बन्ने देखिएको छ । जसमध्ये सशक्त उम्मेदवार बन्नेछन चर्चित अधिवक्ता ओमप्रकाश अर्याल । उनले १७ कात्तिकमा हुने रुपन्देही– ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनीनिकटका अनुसार आफ्नो उम्मेदवारीलाई अन्तिम रूप दिन अर्याल तीव्र लबिङ गरिरहेका छन् । गुल्मीमा जन्मेका अर्याल पछि बुटवल बसाइँ सरेका थिए । उनी हाल ललितपुरमा बस्दै आएका छन् । अर्को महत्वपुर्ण पक्ष चाही अर्याल उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनका कानुनी सल्लाहकार हुन् । यसको अर्याललाई बालेनको उम्मेदवारको रुपमा हेरिएको छ । यसै पनि अर्याल चर्चित र सक्षम व्यक्ति हुन । विभिन्न चर्चित एवं राज्यबाट भएका भ्रष्ट्रचारविरुद्धका मुद्दाहरु लडेर स्थापित अर्याल मुलधारका नेताका लागि प्रमुख चुनौति बन्ने निश्चित छ ।

    महानगरविरुद्धका मुद्दाहरूमा अर्यालले कानुनी र रणनीतिक सल्लाह प्रदान गर्दै आएका थिए । स्रोतका अनुसार चुनावकै लागि उनी केही समयअघि नै उक्त जिम्मेवारीबाट अलग भइसकेका छन् । सार्वजनिक सम्पत्ति संरक्षण जगेर्नामा अर्याल विगतदेखि नै सक्रिय छन् । अर्यालले कुनै पनि राजनीतिक दलहरूको समर्थनबिना चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनले रपन्देहीको चुनावलाई प्रभावमा पार्न सक्ने काठमाडौंका प्रभावशाली व्यक्तिहरूसँगको भेटघाट तीव्र पारिरहेका छन् भने उक्त क्षेत्रका मतदाताहरूसँग पनि प्रतिक्रिया लिइरहेका छन् ।

    रुपन्देही– ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत १९ चैतमा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएपछि अर्को उप चुनाव हुन लागेको हो । रुपन्देही– ३ मा नेकपा ९एमाले०, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राप्रपालगायत दलहरूले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने पक्कापक्कीजस्तै भएको नेताहरूले जानकारी दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसले उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको छ भने रास्वपा पनि उम्मेदवार छनोटको प्रक्रियामा छ ।

    Post Views: 419
    प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार ०७:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • २. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • ३. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ४. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.