• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

साउदी अरबसँग श्रम सम्झौतामा हस्ताक्षर

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १६, सोमबार ०१:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले साउदी अरबसँग श्रम सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा साामजिक सुरक्षा मन्त्रालयलाई अनुमति दिएको छ ।  मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले साउदीसँग गर्ने श्रम सम्झौतालाई पारित गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदीसँग चरणबद्ध रूपमा वार्ता गरी श्रम सम्झौताको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा पठाएको थियो ।    श्रम मन्त्रालयले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी सम्झौता गर्ने भएको हो ।

    नेपाल सरकारले साउदी अरबसँग श्रमिकको अधिकार, न्यूनतम तलब, चर्को लागत शुल्कको अन्त्य र शव छिटो स्वदेश पठाउने विषय समेटिएको श्रम सम्झौता गर्न अनुमति दिएको छ। सम्झौतामा घरेलु श्रमिकसम्बन्धी विषयलाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमलाई प्राथमिकता दिइएको छ। साउदीमा कार्यरत नेपाली श्रमिकको अधिकार र सुरक्षामा सुधार गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला दुवै देशले श्रमिकको हितमा नयाँ व्यवस्था लागू गर्ने तयारी गरेका छन्।

    गत जेठको अन्तिम सातामा जेनेभामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच घरेलु श्रमिकसँग सम्बन्धित सम्झौतालाई बाँकी राखेर सामान्य सम्झौता गर्ने सहमति भएको थियो । साउदीसँग घरेलु श्रमिकसम्बन्धी सम्झौतामा थप गृहकार्य गरिने भएको छ । दुई देशबीच अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को मापदण्डअनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएको छ ।

    Post Views: 109
    प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार ०१:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.