• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पले जारी गरे मतदाता परिचयपत्र अनिवार्य गर्ने कार्यकारी आदेश

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १७, मंगलवार ०४:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका छन्। सो व्यवस्थाका लागि कार्यकारी आदेश ल्याउने ट्रम्पले घोषणा गरेका हुन्।

    अमेरिकामा अहिले संघीय स्तरमा मतदाता परिचयपत्र अनिवार्य छैन। निर्वाचन व्यवस्थापन राज्य सरकारहरूको अधिकारक्षेत्रमा पर्छ। त्यसैले कतिपय राज्यमा मत दिन परिचयपत्र देखाउनुपर्ने हुन्छ भने कतिपयमा चाहिँ यस्तो आवश्यकता छैन।

    ‘मतदाता परिचयपत्र हरेक मतमा हुनैपर्छ। कुनै अपवाद छैन,’ ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भने। उनले गम्भीर बिरामी र टाढा खटिएका सेनाबाहेक अन्यका लागि हुलाकमार्फत मतदान रोक्ने घोषणा पनि गरे।

    ट्रम्पले विगतदेखि नै अमेरिकी निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन्। उनले २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको हार व्यापक धाँधलीका कारण भएको दाबी गर्दै आएका छन्। साथै विद्युतीय भोटिङ मेसिन हटाएर कागजी मतपत्र र हातैले गणना गर्ने प्रणाली लागू गर्नुपर्ने माग पनि गरेका थिए।

    Post Views: 127
    प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार ०४:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.