• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हमासको नियन्त्रणमा रहेका २० जना मात्रै जीवित, विपिन जोशीको स्थिति अज्ञात !

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २४, शुक्रबार २१:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इजरायल र हामसबीच शान्ति सम्झौता भएसँगै बन्धक रिहाइ हुने भएका छन् । गत बुधबार इजिप्टमा भएको वार्तापछि गत २०२३ अक्टोबरदेखि जारी युद्धविराम हुने भएको हो ।  युद्धविराम भएसँगै हमासको नियन्त्रणमा रहेका बन्धकहरु सोमबारदेखि रिहा हुने भएका छन् । तर अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनद्वारा जारी सूचीअनुसार नेपालका विपिन जोशीको अवस्था अज्ञात छ ।

    शुक्रबार सीएनएनद्वारा जारी सूचीमा बन्धकमध्ये २ जना अज्ञात छन् जसमध्ये एक विपिन जोशी छन् । बन्धक मध्ये २० जनामात्रै जीवित छन् भने २६ जना बन्धकको मृत्यु भइसकेको सीएनएनले दाबी गरेको छ ।

    गत बुधबार इजिप्टमा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट बन्धक रिहा हुने बताएका थिए । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ ट्रम्पले लेखेका छन्, ‘यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ ।’

    बुधबारको वार्तामा अमेरिकी विशेष दूत र कतारी प्रधानमन्त्री सहितको सहभागिता थियो । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो । केहि दिन अघि विपिन जोशीको पुरानो भिडियो सार्वजनिक भएको थियो ।

    Post Views: 239
    प्रकाशित मिति: २०८२ आश्विन २४, शुक्रबार २१:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा
    Advertisement
    ताजा अपडेट
    • १. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.