• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कलाकारलाई आयोजकले नोकरझै व्यहार गरेः गायिका एलिना चौहान

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ११, सोमबार २२:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    “अब गाउँछ अमेरिका” भन्दै लामो अमेरिकाको विभिन्न शहरमा सम्पन्न भएको कार्यक्रममा संलग्न गायिका एलिना चौहानले आयोजकप्रति चर्को असन्तुष्टि पोखेकी छिन । आयोजकले नोकर जस्तो व्यवहार गरेको बताएकी छिन । एक मिलियन फलोअर भएको आफ्नो अफिसियल फेसबुकमा चौहानले आयोजकलाई लक्षित गर्दै “जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो। 😔 एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ। नराम्रा अनुभवले धेरै कुरा सिकायो — अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् 🙏 ।”

    यहि समुहमा अमेरिकामा संगै आएकी अर्की कलाकार कला लम्सालले पनि आयोजकका कारण आफुले अपमानित हुनु परेको भन्दै बिरामी हुँदा सहयोग नगरी जर्वजस्ती नेपाल फर्काएको आरोप लगाएकी थिईन । यो कार्यक्रमको आयोजक फई नेपाल नामक संस्थाले गरेको थियो । असन्तुष्टि बनेकी चौहानसंग सम्पर्क गर्दा उनले आफ्नो कुरा स्पष्ट सोसल मिडियामा भनेकोले त्यसैलाई बुझ्न भन्दै बाकी कुरा बताउन चाहिनन । फ्लाई नेपा नामक आयोजक संस्थाका सिईयो विनोद अधिकारी संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । कला लम्साल फकिएपछि बाँकी ३ जनाले टुर सम्पन्न गरेका थिए । जसमा बद्री पंगेनी र प्रताप दास संलग्न थिए । यस अघि यो सस्थाले विभिन्न कलाकार ल्याएर अमेरिकामा कार्यक्रम गर्दै आएको छ ।

    Post Views: 99
    प्रकाशित मिति: २०८२ कार्तिक ११, सोमबार २२:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको सानदार जित
    आतंकवादको समर्थन गरेको भन्दै बेलायती पत्रकार हाम्दीको अमेरिकी भिषा रद्द
    पोर्चुगलमा नागरिकता लिन अब १० बर्ष कुर्नुपर्ने कानुन
    Advertisement
    ताजा अपडेट
    • १. कलाकारलाई आयोजकले नोकरझै व्यहार गरेः गायिका एलिना चौहान

    • २. साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको सानदार जित

    • ३. आतंकवादको समर्थन गरेको भन्दै बेलायती पत्रकार हाम्दीको अमेरिकी भिषा रद्द

    • ४. पोर्चुगलमा नागरिकता लिन अब १० बर्ष कुर्नुपर्ने कानुन

    • ५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको पाँचदिने भ्रमणमा

    चर्चित
    • १. पोर्चुगलमा नागरिकता लिन अब १० बर्ष कुर्नुपर्ने कानुन

    • २. कलाकारलाई आयोजकले नोकरझै व्यहार गरेः गायिका एलिना चौहान

    • ३. साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको सानदार जित

    • ४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको पाँचदिने भ्रमणमा

    • ५. कोप-३० मा नेपालले नौ एजेन्डा प्रस्तुत गर्ने तयारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.