• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कलाकारलाई आयोजकले नोकरझै व्यहार गरेः गायिका एलिना चौहान

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ११, सोमबार २२:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    “अब गाउँछ अमेरिका” भन्दै लामो अमेरिकाको विभिन्न शहरमा सम्पन्न भएको कार्यक्रममा संलग्न गायिका एलिना चौहानले आयोजकप्रति चर्को असन्तुष्टि पोखेकी छिन । आयोजकले नोकर जस्तो व्यवहार गरेको बताएकी छिन । एक मिलियन फलोअर भएको आफ्नो अफिसियल फेसबुकमा चौहानले आयोजकलाई लक्षित गर्दै “जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो। 😔 एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ। नराम्रा अनुभवले धेरै कुरा सिकायो — अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् 🙏 ।”

    यहि समुहमा अमेरिकामा संगै आएकी अर्की कलाकार कला लम्सालले पनि आयोजकका कारण आफुले अपमानित हुनु परेको भन्दै बिरामी हुँदा सहयोग नगरी जर्वजस्ती नेपाल फर्काएको आरोप लगाएकी थिईन । यो कार्यक्रमको आयोजक फई नेपाल नामक संस्थाले गरेको थियो । असन्तुष्टि बनेकी चौहानसंग सम्पर्क गर्दा उनले आफ्नो कुरा स्पष्ट सोसल मिडियामा भनेकोले त्यसैलाई बुझ्न भन्दै बाकी कुरा बताउन चाहिनन । फ्लाई नेपा नामक आयोजक संस्थाका सिईयो विनोद अधिकारी संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । कला लम्साल फकिएपछि बाँकी ३ जनाले टुर सम्पन्न गरेका थिए । जसमा बद्री पंगेनी र प्रताप दास संलग्न थिए । यस अघि यो सस्थाले विभिन्न कलाकार ल्याएर अमेरिकामा कार्यक्रम गर्दै आएको छ ।

    Post Views: 314
    प्रकाशित मिति: २०८२ कार्तिक ११, सोमबार २२:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.