• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले स्विकारे सीको निमन्त्रणा, अप्रिलमा बेइजिङ भ्रमणमा जाने

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर ११, बुधबार ०९:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणा स्विकारेका छन् । सोमबार बिहान दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको थियो ।  वार्ताका क्रममा सीले उनलाई बेइजिङ भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति ट्रम्पले आगामी अप्रिलमा आफु बेइजिङ जाने बताए । त्यस्तै, २०२६ मै सी अमेरिका भ्रमणमा आउने ट्रम्पले बताए ।

    ‘राष्ट्रपति सीले मलाई अप्रिलमा बेइजिङ आउन निम्तो दिएका छन् र मैले त्यसलाई स्विकारेको छु । मैले पनि अतिथीका रुपमा त्यही वर्ष राजकीय भ्रमणमा आउन दिएको छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘हामीबीच सञ्चार भइरहनु महत्वपूर्ण रहेको निर्णयमा हामी पुगेका छौं । उनीसँग कुराकानी भइरहनेछ ।’

    ट्रम्पले सोमबार बिहान विभिन्न विषयवस्तुमा सीसँग कुराकानी भएको बताए । रुस–युक्रेन युद्ध, फेन्टानेल, सेयाबिन र अन्य कृषि उपजबारे छलफल भएको उनले बताए

    गत अक्टुबरको अन्त्यमा सी र ट्रम्पबीच दक्षिण कोरियामा भेटघाट भएको थियो । त्यसयता, दुबै देशका राष्ट्रप्रमुखबीचको सम्बन्ध सुधार हुँदै आएको छ ।

    Post Views: 222
    प्रकाशित मिति: २०८२ मंसिर ११, बुधबार ०९:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • २. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ५. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पुग्यो उद्धार उपकरण

    • ५. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.