• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

खाडीका २० लाख नेपाली प्रभावित  !

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २५, सोमबार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खाडीका ६ प्रमुख मुलुकमा मात्रै करिब २० लाख नेपाली कार्यरत छन्। सबैभन्दा बढी यूएईमा कामदार र अन्य गरेर करिब ९ लाख रहेको अनुमान छ । त्यस्तै साउदी अरबमा ४ लाख, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार, ओमानमा २५ हजार, इराकमा २५ हजार, इजरायलमा १० हजार हाराहारीमा रहेका अनुमान छ। इजरायलमा जी–टु–जी छलेर अन्य मार्गबाट गएका कति नेपाली होलान ठ्याकै भन्न सकिने अवस्था छैन ।

    आफ्नै आम्दानी, परिवारको खर्च, रेमिट्यान्स–सबै यी मुलुकमा निर्भर हुने भएकाले क्षेत्रीय तनाव नेपालीका लागि आर्थिक, मानसिक र सामाजिक सबै दृष्टिले गम्भीर मानिन्छ।  युद्धले यो क्षेत्रमा रहेका नेपाली कामदारहरू फर्कनुपर्ने अवस्थाको कल्पना गर्न नसकिने विज्ञहरूको भनाइ छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ रेमिट्यान्सले धानेको छ भने अधिकांश यही खाडी क्षेत्रमा काम गर्ने नेपालीहरूको योगदान रहेको छ ।

    यूएईको श्रम मन्त्रालयले मार्च १ (आइतबारदेखि ३ दिनसम्म) निजी क्षेत्रमा घरबाटै काम गर्ने गरी ‘रिमोट वर्क’ लागू गर्न सिफारिस गरेको छ। जोखिमयुक्त खुला क्षेत्रमा कर्मचारी नपठाउन र सम्भव भए घरबाटै काम गराउन भनिएको हो। शिक्षा मन्त्रालयले मार्च २–४ सम्म देशभरका विद्यालयमा दूरी शिक्षा लागू भएको घोषणा गरेको छ। धेरै विद्यालयले परीक्षा तालिका स्थगित गर्न थालेका छन्।

    Post Views: 163
    प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार ०८:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.