• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुवेतस्थित दूतावासले भन्यो- प्रतिबन्धित कार्य नगर्नू, झ्याल र बार्दलीछेउ नबस्नु

"अमेरिका-ईरान लडाई प्रभाव  "
  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण १, शुक्रबार ०६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीहरूका लागि सातबुँदे आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।

    दूतावासले कुवेत तथा इराकको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन एवं सूचना पालना गर्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।

    “अफवाहपूर्ण सूचना सामग्रीहरू सामाजिक सञ्जालमा साझा नगर्नुहुन,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ । “सरकारले प्रतिबन्ध लगाएका कार्यहरू” नगर्न पनि आग्रह गरिएको छ ।

    दूतावासले आकाशमा देखिने कुनै पनि हवाई आक्रमण तथा प्रतिरक्षाका घटनाहरू तथा घटनास्थलको तस्बिर तथा भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा साझा नगर्न कुवेत सरकारले प्रकाशित गरेको सूचना पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेको छ ।

    त्यस्तै, कुनै अपरिचित वा शंकास्पद वस्तु नजिक नजान दूतावासले अपिल गरेको छ । “साइरन बजेको बेला घर/कार्यस्थल बाहिर भएको अवस्थामा नजिकैको भवनभित्र बस्नु हुन तथा भवनभित्रै भएको अवस्थामा सुरक्षितसाथ भवनभित्रै बसिदिनुहुन तर सिसा/झ्याल/बार्दली छेउछाउ नबसिदिनुहुन” दूतावासले सूचनामा आग्रह गरेको छ ।

    Post Views: 20
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार ०६:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    दुई देशको नागरिकता भएका विदेशीका लागि होमल्याण्ड सेक्यूरिटीको जरुरी सन्देश
    नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !
    अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !
    Advertisement
    ताजा अपडेट
    • १. दुई देशको नागरिकता भएका विदेशीका लागि होमल्याण्ड सेक्यूरिटीको जरुरी सन्देश

    • २. कुवेतस्थित दूतावासले भन्यो- प्रतिबन्धित कार्य नगर्नू, झ्याल र बार्दलीछेउ नबस्नु

    • ३. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ४. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ५. विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.